२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै अज्ञात छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
२०७९ साल साउन ३१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । उपमहानगरपालिकाद्वारा सञ्चालित इन्स्टिच्यूटमा आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
२०७९ साल साउन २४ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा देशभरीमै पाँचौ स्थान बनेको छ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी पाँच जनाको ज्यान गएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
२०७९ साल साउन १५ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने नयाँ इन्स्टिच्युट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर ५ स्थित हसनपुरमा इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्ट कैलाली संचालनमा आएको हो।२०७९ साउन ०७ गते शनिबार युग संवाददाता
बहुआयामिक गरिबी बढी रहेको सुदूरपश्चिम प्रदेशमा आर्थिक परिसूचकमा थोरै सुधार भएको छ ।आर्थिक वर्ष २०७८/७९ मा प्रदेशको आर्थिक परिसूचकमा सामान्य सुधार भएको देखिएको हो ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपैयाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका भाषा, साहित्य, संस्कृति एवं गायन संगीत कला क्षेत्रका स्रष्टालाई गरेको छ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।